ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अमेरिकी डलरको मूल्य घट्दा युरोको बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमयदर ?

२०८० जेठ, ३  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले (NRB) बुधवार अमेरिकी डलरको (Dollar) विनिमयदर  (Exchange rate) घटाएको छ । नेपाल राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ २४ पैसा र विक्रीदर १३१ रूपैयाँ ८४ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरिददर १३१ रूपैयाँ ३८ पैसा र विक्रीदर १३१ रूपैयाँ ९८ पैसामा कायम भएको थियो ।

आज युरोको  (Euro) भाउ भने बढेको छ । आज प्रतियुरोको भाउ खरीददर १४२ रूपैयाँ ९५ पैसा र विक्रीदर १४३ रूपैयाँ ६१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४२ रूपैयाँ ९० पैसा र विक्रीदर १४३ रूपैयाँ ५५ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी आज चिनियाँ युआन  (Chinese yuan ) को भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीददर १८ रूपैयाँ ८४ पैसा र विक्रीदर १८ रूपैयाँ ९३ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीददर १८ रूपैयाँ ९० पैसा र विक्रीदर १८ रूपैयाँ ९४ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमयदर ?


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)