ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कामना सेवाका ग्राहकलाई एरोजिन हेल्थ केयरमा छूट

२०८० जेठ, ३  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई काठमाडौंको एरोजिन हेल्थ केयर एण्ड रिसर्चले छूट दिने सम्झौता भएको छ ।

यस सम्झौताअन्तर्गत बैंकका ग्राहकले एरोजिनमा कपाल प्रत्यारोपण र हेयरफल ट्रिटमेन्टमा ४५ प्रतिशतसम्म, स्किन केयरमा ३० प्रतिशतसम्म, डेन्टल केयरमा २० प्रतिशतसम्म, डे केयरमा १५ प्रतिशतसम्म, फिजियोथेरापीमा ५ प्रतिशतसम्म र ल्याब सेवामा २५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस समझौताबाट ग्राहकले विशेष लाभ लिने बैंकको विश्वास छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)