ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कालिका लघुवित्तको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी 

२०८० जेठ, ४  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ हजार ७०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । कम्पनीले यसअघि  विद्यमान संस्थापक शेयरधनीका लागि मात्र जारी गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणले समेत आवेदन दिन सक्ने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले शेयरको मूल्य नतोकेकाले खरीदकर्ताहरूले के कति मूल्यमा खरीद गर्ने हो सोसमेत आवेदनमा खुलाउनुपर्नेछ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)