ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अमेरिकी डलरको मूल्य बढ्दा युरोको घट्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० जेठ, ४  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बिहीवार अमेरिकी डलरको (Dollar) विनिमय दर  (Exchange Rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ५१ पैसा र विक्री दर १३१ रुपैयाँ १२ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर रुपैयाँ २४ पैसा र विक्री दर १३१ रुपैयाँ ८४ पैसामा कायम भएको थियो ।

आज युरो (Euro)को भाउ भने घटेको छ । आज प्रतियुरोको खरीद दर १४२ रुपैयाँ ४३ पैसा र विक्री दर १४३ रुपैयाँ ०८ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४२ रुपैयाँ ९५ पैसा र विक्री दर १४३ रुपैयाँ ६१ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनियाँ युआन (Chinese yuan) को भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ८० पैसा र विक्री दर १८ रुपैयाँ ८९ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ८४ पैसा र विक्री दर १८ रुपैयाँ ९३ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमयदर ?


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)