काठमाडौंको कोटेश्वरमा बिहीवार झरी परेको बेला गाडीको सिसाबाट देखिएका एक मोटरसाइकल चालक रेनकोट ओढेर गन्तव्यतर्फ जाँदै । बिहीवार बिहान उपत्यकामा मुसलधारे वर्षा भएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान