ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

२०८० जेठ, ४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीको ११ लाख १५ हजार ७३३ दशमलव ६६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृत बोनस शेयर सम्बन्धित शेयरधनीले हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ३५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)