ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिजनेश गर्ने अहिलेको वातावरण हेरेर मात्र होइन, १०/२० वर्ष पछिको सोचेर गर्ने हो : अमुल थापा

२०८० जेठ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्टार्टअपहरूले बिजनेश गर्दा अहिले कस्तो वातावरण छ भन्ने भन्दा पनि १०/२० वर्ष पछिको सोचेर गर्नपर्ने सस्तो डिल डट कमका एमडी अमुल थापाले बताएका छन् ।

न्यू बिजेनश एज स्टार्टअप समिट एन्ड अवार्ड्समा बोल्दै थापाले भने, 'बिजनेश गर्दा स्टाफले छोडेर जान सक्छन्, शेयर होल्डरले छोडेर जान सक्छन्, परिवारले नै पनि छोड्न सक्छ । तर पनि हरेश खानु हुँदैन ।'

उनले बिजनेशमा बाधा धेरै आउने तर त्यसलाई समाधान गरेर अघि बढ्नसक्ने सामथ्र्यता राख्न सक्नुपर्ने बताए । उनले भने– समस्याहरु धेरै आउन सक्छन त्यसको सामना गर्दै अघि बढ्न सकियो भने स्टार्टअप सफल हुन सक्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)