झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वनको हाताभित्र सोमवार बिहान मृत अवस्थामा फेला परेको पोथी हात्ती (ढोइ)। तस्वीर : सन्तोष शर्मा/ रासस