ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तस्वीरहरूमा हेर्नुस् नेपाल चेम्बर एक्स्पो

२०८० जेठ, ८  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छैटौं संस्करणको नेपाल चेम्बर एक्स्पोको आज अन्तिम दिन हो । 

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरू, घरेलु तथा खाद्यान्नका सामग्री, जडिबुटी, अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरू प्रर्दशनीमा राखिएको छ । 

यही जेठ ४ गतेदेखि शुरु भएको एक्स्पोमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेशलगायत देशका १५० भन्दा बढी स्टल राखिएको आयोजकले जानकारी दिएको छ । 

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)