दाङ बङ्लाचुली गाउँपालिका वडा नं २ को खाडागाउँ । १५० घरधुरी रहेको यस गाउँमा मगर, दलित र ठकुरी जाति बसोबास गर्छन् । तस्वीर : कुलदीप न्यौपाने/रासस