राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनमा उत्पादन गरिएका मकैका बीउ सकलन गर्दै कार्यालयका कामदार । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले अनुसन्धानबाट बढी उत्पादन लिन सकिने विभिन्न १६ जातका मकैबाट वार्षिक ३० टनभन्दा बढी मकैको बीउ उत्पादन गर्छ । तस्वीर : सनद अधिकारी/रासस