ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पहिरोले साढे २ घन्टा अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

२०८० जेठ, ८  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको हो । 

पहिरोका कारण उक्त सडक करीब साढे २ घन्टा अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक ४ः५५ बजे सञ्चालनमा आएको हो ।रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)