ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

११ गतेको भोटोजात्राका लागि जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ

२०८० जेठ, ९  
Slider
Jagdamba Supershine Image Not Found
ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको रथ अगाडि भक्तजनहरुको भीड
author avatar अभियान संवाददाता

ललितपुर ।  जेठ ११ गते भोटो देखाउने जात्राका लागि सोमवार रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इटीटोलदेखि जावलाखेलसम्म यात्रा सम्पन्न भएको छ ।  

गुठी संस्थानका अनुसार रथ जावलाखेल पुर्‍याइएको चार दिनपछि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भाटो देखाउने परम्परा छ ।  भोटो जात्राको दिन उपत्यकाभित्र सार्वजनिक बिदा दिइने चलन छ ।

भोटो जात्रापछि यस वर्षको रथयात्रा समापन हुनेछ । यस वर्षको रथयात्रा गत वैशाख ११ गते शुरु भएको थियो । तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)