ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

२०८० जेठ, १०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले ३५औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले जेठ २२  गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको भवन केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे शुरू हुने जानकारी दिइएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)