ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कामना सेवा विकास बैंकको २ लाख ४४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी 

२०८० जेठ, १०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुुन नसकेपछि विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्री गर्न लागेको हो ।

जेठ १० गते सूचना जारी गर्दै उल्लिखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू र अन्य व्यक्ति तथा संस्थाहरूलाई ३५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ । आवेदन बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा पेश गर्न कम्पनीले आग्रह गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)