ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ

२०८० जेठ, ११  
विविध
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं  । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

वैशाख २७ गते बसेको कम्पनी सञ्चालक समितिकोे बैठकले उनलाई सीईओमा नियुक्तिको सिफारिश गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो । प्राधिकरणबाट जेठ ५ गते स्वीकृतिको पत्र प्राप्त भएको हो । जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकमा श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरी सीईओको जिम्मेवारी सम्हालेका छन् । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)