ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मुसुरो निर्यातमा उल्टो यात्रा

२०८० जेठ, ११  
टिप्पणी
Jagdamba Supershine Image Not Found

१४ वर्षअगाडि नेपालबाट ४६ हजार ७ सय ६८ टन मुसुरोको बाल निर्यात भएकामा त्यो घंटेर गत आर्थिक वर्षमा ३ हजार ७ सय ५.२ मेट्रिक टनमा खुम्चिएको छ ।

त्यस्तै मूल्यका आधारमा हेर्दा १४ वर्षअघि ५ अर्व ६६ केरोट रुपैयाँ बराबरको मुसुरो निर्यात भएकामा गत आर्थिक वर्ष २०२१ / २२ मा ५७ करोडमा झप्यो । यसरी निर्यात घट्वा आयातको चक भने उल्टी बेखिन्छ । १४ वर्ष अघि १ अर्थ मूल्य बराबरको ३२ हजार २ सय ६० टन मुसुरो आयात भएकामा गत आवमा ५ अर्व ८० करोड रुपैयाँ बराबरको ५७ हजार ३ सय ८४ मेट्रिक टन मुसुरो आयात भएको देखिन्छ । यसरी हेर्दा निर्यात निकै घटेको र आयात निकै बढेको देखिन्छ ।

ठूलो परिमाणमा आयात बस्नु र निर्यात घट्नुको कारण के हो पत्ता लगाई निर्यात बढाउन आवश्यक छ । नेपालको मुसुरोको गुणस्तर राम्रो भएकाले विशेषगरी बंगलादेशमा बढी ख्वाउने गरेको पाइन्छ । त्यही भएर सबैभन्दा बढी त्यही निर्यात भएको पाइन्छ । तर, बंगलादेशले नेपाली मुसुरोमा विस्तारै चासो बेखाउन छाडेको छ । त्यस्तै नेपालमा यसको उत्पादन पनि निकै घटेको छ । उत्पावन घटेपछि आयात गरेर प्रशोधन गरी बंगलादेश निर्यात गरेको भन्ने आरोप पनि लागेको छ ।

जेहोस्, नेपालबाट मुसुरोको निर्यात निकै घटेको छ । मुसुरो मनाङ र डोल्पावालेक सबैजसो जिल्लामा उत्पादन गर्न सकिन्न । यसको खेती गर्न निकै सजिलो छ यसलाई सिंचाई पनि धेरै चाहिँदैन । एकपटकको खनजोतमा नै मुसुरो लगाउन सकिन्छ, जबकि अन्य बालीका लागि दुई/तीनपटक जोत्नुपर्ने हुन्छ । तर, यस्तो सजिलोसँग खेती हुने मुसुरीलाई नगदेवालीका रूपमा लिन सकिन्छ । यस्तो मुसुरोको खेती किन घटिरहेको छ भन्नेमा सरकारले ध्यान बिएको पाइँदैन । यस अवधिमा क्षेत्रफल र उत्पादकत्व दुवै घटेकाले कुल उत्पादन घट्न जाँवा निर्यात घटेको देखिन्छ ।

त्यसैले सरकारले मुसुरो खेतीलाई प्रोत्साहन गर्न जरुरी छ। खेती गर्न छादनुको कारण खोजी कृषकलाई यसतर्फ आकर्षित गर्नेछ । अन्यथा कृषिक्षेत्रमा बबी परनर्भरता भने भयावन बन्वै जान समस्या 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)