ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यो भोटो कस्को हो ?, १० तस्वीरमा हेर्नुहोस् जावलाखेलको भोटोजात्रा

२०८० जेठ, ११  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
भोटो देखाउँदै गुठी संस्थानका कर्मचारी । फोटो : सुनिल शर्मा / आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । यसवर्षको भोटोजात्रा सकिएको छ ।  गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको  रथ जावलाखेल पुर्‍याइएको चार दिनपछि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भोटो देखाउने परम्परा छ ।  भोटो  जात्रापछि यस वर्षको रथयात्रा समापन हुन्छ ।

तस्वीर सबै: सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)