ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमयदर ?

२०८० जेठ, १२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले (NRB) शुक्रवार अमेरिकी डलरको (Dollar) विनिमयदर  (Exchange rate) बढाएको छ । नेपाल राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ०९ पैसा र विक्रीदर १३२ रूपैयाँ ६९ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ ९६ पैसा र विक्रीदर १३२ रूपैयाँ ५६ पैसामा कायम भएको थियो ।

आज युरोको  (Euro) भाउ भने घटेको छ । आज प्रतियुरोको भाउ खरीददर १४१ रूपैयाँ ६५ पैसा र विक्रीदर १४२ रूपैयाँ ३० पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४१ रूपैयाँ ८८ पैसा र विक्रीदर १४२ रूपैयाँ ५३ पैसामा कारोबार भएको थियो ।

त्यसैगरि, आज चिनिया युआन  (Chinese yuan ) को भाउ पनि घटेको छ । आज १ चिनिया युआनको खरीददर १८ रूपैयाँ ६९ पैसा र विक्रीदर १८ रूपैयाँ ७७ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीददर १८ रूपैयाँ ७२ पैसा र विक्रीदर १८ रूपैयाँ ८० पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मूद्राको विनिमयदर ?


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)