ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

माइतीघर वरपरका पसल तथा अवैध संरचना काठमाडौं महानगरले डोजर चलायो

२०८० जेठ, १२  
Slider
Jagdamba Supershine Image Not Found
फोटो : सुनिल शर्मा/ आर्थिक अभियान

काठमाडौं । काठमाडौंको माइतीघर वरपर रहेका पसल तथा अवैध संरचना काठमाडौं महानगरले डोजर लगाएर हटाएको छ । अधिकाँश समय कुनै न कुनै बिरोध, र्‍याली, आन्दोलन, अनसन भइरहने यस आसपासमा प्रसस्तै साना चिया चिया खाजा पसल सञ्चानमा थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)