ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य घट्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० जेठ, १४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले आइतवार अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange rate) घटाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ८१ पैसा र विक्री दर १३२ रुपैयाँ ४३ पैसा तोकिएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ०९ पैसा र विक्री दर १३२ रुपैयाँ ६९ पैसा कायम भएको थियो ।

आज युरो (Euro)को भाउ भने घटेको छ । आज प्रतियुरोको खरीद दर १४१ रुपैयाँ ५१ पैसा र विक्री दर १४२ रुपैयाँ १५ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४१ रुपैयाँ ६५ पैसा र विक्री दर १४२ रुपैयाँ ३० पैसा कायम भएको थियो ।

त्यसैगरी, आज चिनिया युआन (Chinese yuan) को भाउ पनि घटेको छ । आज १ चिनिया युआनको खरीद दर १८ रुपैयाँ ६७ पैसा र विक्री दर १८ रुपैयाँ ७६ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीद दर १८ रुपैयाँ ६९ पैसा र विक्री दर १८ रुपैयाँ ७७ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)