ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँ भरी टनेलै टनेल [तस्वीर]

२०८० जेठ, १६  
Slider
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नुवाकोटको म्यागङ गाँउपालिका–३ मा व्यावसायिक तरकारी तथा फलफूल खेतीको लागि किसानले निर्माण गरेको टनेलहरू । यो स्थान जिल्लामै टनेल खेतीको लागि प्रख्यात रहेको छ । उच्चपहाडी क्षेत्रसमेत भएकाले यहाँ उत्पादित तरकारी तथा फलफूल स्वादिष्ट हुने स्थानीयको भनाइ छ । यहाँ उत्पादित तरकारीलाई बजार पाउन पनि गार्हो छैन । तस्वीर : रामहरि न्यौपाने/रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)