ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भगवानको पनि आफ्नै  बैंक खाता, दानपेटिकामा होइन सिधै खातामा भेटी 

२०८० जेठ, १८  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
मन्दिरमा राखिएको दानपात्रमा दान गर्दै एक व्यक्ति । तस्वीर: सुनिल शर्मा र आर्थिक अभियान

पोखरा । कास्कीको पोखरा स्थित विन्दवासिनी मन्दिरमा राखिएको दानपात्रमा दान गर्दै एक व्यक्ति । प्रविधिको विकाससंगै देशका विभिन्न मठ मन्दिरका नाममा बैंक खाता सञ्चलनमा छन् ।

तिनै खाता पछिल्लो समय डिजिटल्ली सञ्चालन हुन थालेपछि क्यूआर कोड स्क्यान गरी सिधै मन्दिरमा दान गर्न पाईने भएको छ । यसरी सकंलन हुने रकमको दुरूपयोग हुने संभावाना समेत कम हुने भएकाले आर्थिक पार्दशिता समेत कायम हुने देखिन्छ ।

दान भेटी चढाउन मन्दिर आउन नपर्ने तथा संसारको कुनैपनि कुनाबाट पैसा दान गर्न दानपात्रहरुमा बैंकको क्यूआर कोडले सजिलो भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)