ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइएमई पेको ‘रू. १४ मा आइफोन १४’ अफर

२०८० जेठ, १९  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । आइएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । ‘रू. १४ मा आइफोन १४’ नामक सो अफर बिहीवारदेखि शुरू भएको हो, जुन असार ३० गतेसम्म चल्ने कम्पनीको भनाइ छ । अफरमा ग्राहकले आइएमई पेको ‘रू. १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने बताइएको छ ।

यो गेम ग्राहकले रू. १४ तिरेर पटक पटक खेल्न पाउनेछन् । आइफोन जित्ने ग्राहकको आइएमई पेबाट काटिएको रकम फिर्ता नगरिने र नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ताभित्र फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)