ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

 तस्वीर : थापाथलीमा सडक भासियो 

२०८० जेठ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको थापाथलीदेखि बबरमहलतर्फ जाने बाटो बीचभागमा भासिएको छ । नर्भिक हस्पिटलदेखि करिब १०० मीटर अगाडि BLC नजिकैको चोकमा सडक भासिएको हो ।

आसपासको क्षेत्रमा भवन निर्माण भइरहेका बेला चोकको मध्यभागमा सडक भासिएको हो । यो सडक गत वर्षमात्रै काठमाडौं महानगरपालिकाले विस्तार गर्दै कालोपत्र गरेको थियो ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)