भारत भ्रमणका क्रममा विशेष विमानमार्फत शुक्रवार मध्यप्रदेशको इन्दोर आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को स्वागतका लागि प्रस्तुत गरिएको सांस्कृतिक झाँकी । चार दिने भारत भ्रमणको क्रममा नेपाल र भारतबीच थुप्रै सम्झौता भएका छन् । ती सम्झौताहरू कार्यान्वयन भएमा नेपालको जलविद्युत क्षेत्र र पारबहनमा निकै ठूलो अवसर हुने छ ।
तस्वीरहरू : प्रदीपराज वन्त/रासस