ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

को शी प्रदे शलाई संघीय सरकारले  दिने  सशर्त अनुदान घट्यो  

२०८० जेठ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर  । संघीय स र कार ले  को शी प्रदे शलाई आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि स शर्त अनुदान चालू आर्थिक वर्षको  भन्दा कर ीब ३ अर्ब रुपै याँ कम दिने  भएको  छ । संघीय बजे टमा अन्तर स र कार ी वित्तीय हस्तान्तर णअन्तर्गत को शी प्रदे शलाई स शर्त अनुदान २ अर्ब ९८ करो ड २१ लाख रुपै याँ कम विनियो जन हुने  भएको  हो  । यस सँगै  आगामी आर्थिक वर्षका लागि को शी प्रदे शले  ५ अर्ब ८४ करो ड ३२ लाख रुपै याँ स शर्त अनुदान पाउने छ ।
चालू आर्थिक वर्षमा संघीय स र कार ले  को शी प्रदे शका लागि स शर्त अनुदान ८ अर्ब ६९ करो ड ५९ लाख रुपै याँ दिएको  थियो  । विशे ष अनुदान भने  आगामी आर्थिक वर्षमा चालू आर्थिक वर्षको  भन्दा २८ करो ड ५० लाख बढे को  छ । यो  शीर्षकमा संघीय स र कार ले  प्रदे शलाई  ७६ करो ड रुपै याँ दिने  भएको  छ । 
चालू आर्थिक वर्षमा यो  ४७ करो ड ५० लाख रुपै याँ थियो  । कार्यस म्पादनका आधार मा दिइने  स मानीकर ण अनुदान पनि चालू आर्थिक वर्षको  भन्दा घटे को  छ । प्रदे श स र कार ले  संघीय स र कार बाट यो  अनुदान र कम चालू आर्थिक वर्षमा ९ अर्ब ८२ करो ड रुपै याँ पाएको  थियो  । आगामी आर्थिक वर्षमा १ अर्ब ४ करो ड कम अर्थात् ८ अर्ब ७८ करो ड रुपै याँ पाउने  भएको  छ । 
यस्तै , स मपूर क अनुदान आगामी आर्थिक वर्षका लागि १९ करो ड रुपै याँ कम आउने  भएको  छ । चालू आर्थिक वर्षमा ९२ करो ड रुपै याँ स मपूर क अनुदान पाएको  को शी प्रदे शले  आगामी आर्थिक वर्षका लागि ७३ करो ड रुपैयाँ मात्र पाउने  भएको  हो  । 
अनुदानको  यो  तथ्यांकले  को शी प्रदे शको  आगामी आर्थिक वर्षको  बजे टको  आकार  पनि खुम्चिने  प्रष्ट भएको  छ । को शी प्रदे श स र कार ले  चालू आर्थिक वर्षका लागि रू. ३९ अर्ब ७३ करो ड ८३ लाखको बजे ट कार्यान्वयन गरि र हे को  छ ।
उक्त आम्दानी र  खर्च बे हो नेर्  स्रोतमा उसले  आन्तरि क राजस्वबाट ४ अर्ब ९८ करो ड ४५ लाख ४० हजार , वैदे शिक अनुदानबाट २५ करो ड ६७ लाख ६० हजार , राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करो ड २४ लाख, वित्तीय स मानीकरण अनुदानबाट ९ अर्ब ८२ करो ड, स शर्त अनुदानबाट ८ अर्ब ६९ करो ड ५९ लाख, स मपूर क अनुदानबाट ९२ करो ड र  विशे ष अनुदानबाट ४७ करो ड ५० लाख अनुमान गरे को  छ । त्यस्तै , नगद मौ ज्दातबाट ३ अर्ब ५१ करो ड ५५ लाख रुपै याँ 
अनुमान गरे को  छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)