ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगानीकर्ताको छाता संगठन निर्माण गर्न वार्ता समिति गठन 

२०८० जेठ, २२  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । लगानीकर्ताहरुको आज काठमाडौ भएको भेलाले लगानीकर्ता छाता संगठन निर्माण गर्न वार्ता टोली गठन गरेको छ । नवगठित टोलिले हाल दर्ता रहे, नरहेका संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल र वार्ता  गर्नेछ ।

लगानीकर्ता रोहन कार्कीको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा सुुवासचन्द्र भट्टराई, केशव कोइराला, नयन बास्तोला, नानीबाबु खरेल र एसपी चौलगाँइ रहेका छन् । 

उनिहरूले तत्काल वार्ता आरम्भ गरी महासंघ निर्माणका लागि सबै संघका अध्यक्षहरुलाई सहमति गराएपछि अर्को भेलाबाट महासंघको नाम र कार्य समिति घोषणा गर्ने सहमति भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)