१. दाङको घोराही-१८ मसिनाका माधव सुवेदीको व्यवसायिक मौरीपालन । मह विक्रीबाट राम्रो आम्दानी गर्ने उनकोमा अहिले १२० घार मौरी छ्न् ।
२. बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलाका युवा भेडापालक किसान २५ वर्षीय सिजन छन्त्याल सोलेडाँडाको वनमा भेडा चराउँदै । उनीसँग १०५ वटा भेडा छन् । रासस