काठमाडौं मच्छेन्द्रबहालको बजारमा लिची बेच्दै महिलाहरू । अहिले बजारमा लिची प्रतिकेजी रु ३०० मा विक्री भइरहेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान