ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजारबाट सीमित व्यक्तिहरूले मात्र फाइदा लिए : अर्थमन्त्री

२०८० जेठ, २५  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारबाट सीमित व्यक्तिहरूले मात्र फाइदा लिएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिकाेत्सव समारोहमा उनले ५७ लाख लगानीकर्ताको नाम लिएर सीमित व्यक्तिहरूले फाइदा लिइरहेको बताएका हुन् ।

उनले अब धितोपत्र बोर्डले सबै लगानीकर्ता लाभान्वित हुने गरी नियमन गर्नुपर्नेमा जोड दिए । शेयर बजारका लगानीकर्तालाई आयकरको दायरामा ल्याउने व्यवस्था सरकारले नगरेको प्रष्ट पार्दै उनले लगानीकर्तामा भ्रम मात्र भएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)