ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘सफा हिमाल अभियान २०२३’ को सफलता गौरवपूर्ण : युनिलिभर

२०८० जेठ, २५  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । युनिलिभर नेपालसमेतको सहकार्यमा सञ्चालित ‘सफा हिमाल अभियान २०२३’ को सफलता गौरवपूर्ण भएको बताइएको छ ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइमा योगदान दिन पाउँदा गर्व महसूस भएको बताए । दिगोपनका यी स्थायित्व पहलमा अन्य धेरै समर्थकको साथमा चेतना जगाउन पाउँदा आफूहरू उत्साहित भएको उनको भनाइ छ । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने र महत्वपूर्ण हिमालको मौलिक प्रकृति जोगाउने प्रयासमा यस्ता अभियानले सघाउ पुगेको उनले बताए । वातावरणमा सुधारका यस्ता प्रयासलाई निरन्तरता दिनुपर्ने कम्पनीले बताएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)