ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एपेक्स मकालु हाइड्रोपावरको विशेष साधारण सभा असार ८ मा, आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने

२०८० जेठ, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा असार ८ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन दिउँसो २ बजे गर्ने जानकारी दिइएको छ । सभाले जारी पूँजीको २० प्रतिशत बराबरको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने, नियामक निकायहरूबाट थपघट फेरबदल गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)