ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलवायुको असरबारे जागरुक बनाउन मानव साङ्लो [तस्वीरहरू]

२०८० जेठ, २५  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जलवायु न्याय र यसकाे असरबारे जागरुक बनाउन भन्दै काठमाडौंको रानीपोखरी क्षेत्रमा बिहीवार मानव साङ्लो बनाइएको छ । 

विश्व वातावरण दिवसको अवसरमा एक्सनएड इन्टरनेशनल नेपालको पहलमा मानव साङ्लो बनाइएको हो । काठमाडौंको रानीपोखरीदेखि घण्टाघरसम्म बनाइएको मानव साङ्लोमा ४०० जना सहभागी थिए । सहभागीले जलवायु असरबारे पर्ने प्रभावबारे जानकारी दिने ब्यानर बोकेका थिए ।

एक्सनएडले जलवायुको असरबारे जागरुक गराउन र अरुलाई जलवायु न्यायको अभियानमा जोड्न विभिन्न कार्यक्रम गर्दै आएको छ । 

जलवायु असरका कारण विश्वभरको तापक्रम बर्षेनि बढिरहेको छ ।  

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)