ललितपुरको जावलाखेलमा आइसक्रिम बेच्दै एक घुमन्ते व्यापारी । गर्मीयाममा उपत्यकामा आइसक्रिमकाे विक्री बढ्ने गरेको व्यापारीहरू बताउँछन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान