ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेन्ट्रल फाईनान्सद्वारा खेलकुद र स्टेशनरी सामग्री सहयोग

२०८० भदौ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सेन्ट्रल फाईनान्स लिमिटेड बर्दघाट शाखाले सोमवार वित्तीय साक्षरता कार्यक्रमका साथै खेलकुद र स्टेशनरीका सामग्री तथा डष्टबिन वितरण गरेको छ ।

संस्थाले नवलपरासीको बर्दघाट नगरपालिका–१६ स्थित अनवरुल ओलुम मदरसालाई उक्त सामग्री हस्तान्तरण गरेको हो । संस्थाले उपलब्ध गराएको सामग्री बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले मदरसाका अध्यक्ष सुकुर अलि मिया र प्रधानाध्यापक अख्तर अलि मियालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा शाखाका प्रमुख भीमकान्त अधिकारीले संस्थाले सेवाग्राहीको आर्थिक उन्नतिका साथै देश विकासमा पुर्‍याउँदै आएको योगदानको बारेमा धारणा राखेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)