कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा काठमाडौंको मच्छेन्द्रबहाल बजारमा बालबालिकाको लागि कृष्ण र राधाको पहिरन किन्दै ग्राहक । पछिल्लो केही वर्षयता कृष्ण जन्माष्टमीको दिन बालकलाई कृष्ण र बालिकालाई राधाको पहिरन लगाइदिने चलन छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान