ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल व्यापार एकीकृत रणनीतिमा सूचीकृत वस्तु: फलाम र तिनका उत्पादन (एचएस कोड शीर्षक ७२ र ७३) को निर्यात

२०८० भदौ, २०  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति २०८० प्रकाशमा ल्याएको छ । उक्त रणनीतिमा फलाम र तिनका उत्पादन पनि पर्छ । आर्थिक वर्ष २००८/०९ फलाम र तिनका उत्पादन रू. ९ अर्ब २३ करोडको निर्यात भएकोमा आर्थिक वर्ष २०२२/२३ मा रू. १० अर्ब ८२ करोड पुगेको छ । निर्यातको यस प्रवृत्तिले फलाम र तिनका उत्पादनको निर्यातमा उक्त रणनीतिद्वारा घोषित लक्ष्य प्राप्त गर्न उत्पादनमा वृद्धि र निर्यातमा देशगत विविधीकरणको खाँचो देखाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)