ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल व्यापार एकीकृत रणनीतिमा सूचीकृत वस्तु: पास्ता (एचएसकोड १९०२१९, १९०२३०) निर्यातको विगत

२०८० भदौ, २१  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति २०८० प्रकाशमा ल्याएको छ । यस रणनीतिमा उल्लिखित वस्तुमा पास्ता पनि पर्छ । आर्थिक वर्ष २००८/०९ मा पास्ता रू. ८२ करोड ८४ लाखको निर्यात भएकोमा आर्थिक वर्ष २०२२/२३ मा रू. १ अर्ब ७४ करोड पुगेको छ ।

निर्यातको यस प्रवृत्तिले पास्ता निर्यातमा उक्त रणनीतिद्वारा घोषित लक्ष्य प्राप्त गर्न उत्पादनमा वृद्धि र निर्यातमा देशगत विविधीकरणको खाँचो देखाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)