ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल सेक्युरिटिजको वार्षिक साधारण सभा असोज १२ मा

२०८० भदौ, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल सेक्युरिटिज लिमिटेडको वार्षिक साधारण सभा असोज १२ गते हुने भएको छ । सभा काठमाडौंस्थित नबिल सेक्युरिटिजको रजिष्टर्ड कार्यालयकाे सभा कक्षमा बिहान ११:३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको नाम परिवर्तन गरी नबिल स्टक डिलर कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)