ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

२०८० भदौ, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

अब यो हकप्रद शेयर सम्बन्धित शेयरधनीहरूले हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्म निष्कासन गरेको ७५ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)