ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल व्यापार एकीकृत रणनीतिका सूचीकृत वस्तु : फेल्टसहित ऊनी उत्पादन (एचएसकोड ५६०२, ६११०११, ६२०४३१, ६२०४४१, ६४०५२०, ६५०५००, ९५०५१०) निर्यातको विगत

२०८० भदौ, २२  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति २०८० प्रकाशमा ल्याएको छ । यस रणनीतिमा सूचीकृत वस्तुमा ऊनी उत्पादन (फेल्टसहित) पनि पर्छ । आर्थिक वर्ष २००८/०९ मा ऊनी उत्पादन (फेल्टसहित) रू. ३२ करोड ३२ लाखको निर्यात भएकोमा आर्थिक वर्ष २०२२/२३ मा रू. ५ अर्ब ८८ करोड पुगेको छ ।

निर्यातको यस प्रवृत्तिले ऊनी उत्पादन (फेल्टसहित) निर्यातमा उक्त रणनीतिद्वारा घोषित लक्ष्य प्राप्त गर्न उत्पादनमा वृद्धि र निर्यातमा देशगत विविधीकरणको खाँचो देखाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)