ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८०’ योजना

२०८० भदौ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार लक्षित ‘फेष्टिभ डिलाइट २०८०’ योजना सार्वजनिक गरेको छ । दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन कम्पनीले लक्की ड्रमार्फत हुन्डाई एसयूभी जित्न सकिने योजना ल्याएको हो । यो योजनाअन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रू. ६ लाखसम्मको नगद छूट, स्क्र्याच कार्डमार्फत थप रू. १ लाखसम्मको नगद छूटका साथै एक वर्षका लागि नि:शुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिनेछ । बिहीवारदेखि शुरू भएको यो योजनामा नाडा अटो शोमा गाडी खरीद गर्ने खरीदकर्ता समेत सहभागी हुन सक्ने कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)