ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीजी मोटर्सका ईभी खरीदमा कामना सेवा विकास बैंकको कर्जा

२०८० भदौ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। कामना सेवा विकास बैंकले शुक्रवार सीजी मोटर्स प्रालिसँग कर्जासम्बन्धी सम्झौता गरेको छ । बैंकले सीजीका विद्युतीय सवारीसाधन (ईभी) खरीद गर्ने ग्राहकलाई सरल तथा सुलभ कर्जा उपलब्ध गराउने भएको हो । यस सम्झौतामा बैंकका नायव कार्यकारी अधिकृत विनय दाहाल र सीजी मोटर्सका कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात् सीजी मोटर्सका ईभी खरीद गर्ने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल र सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)