ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी विकास बैंकद्वारा विभिन्न विद्यालयलाई सहयोग

२०८० भदौ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेड देवीघाट शाखाले नुवाकोटस्थित विभिन्न विद्यालयमा विभिन्न सामग्री सहयोग गरेकोे छ । 

बैंकले विदुर नगरपालिका–३ स्थित रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरीब तथा विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको छ । 

त्यस्तै वडा नं ५ स्थित शहीद जगतप्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयमा एक थान खेलकुद सामग्री र बेलकोटगढी नगरपालिका–८ स्थित कल्याणीदेवी माध्यामिक विद्यालयका लागि एक थान कलर प्रिन्टर सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)