ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने,सेबोनमा निवेदन दियो 

२०८० भदौ, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले  अंकित मूल्य प्रतिकित्ता  एक सय रूपैयाँ मूल्यका ४६  हजार ७३० कित्ता एफपीओ निष्कासन गर्न भदौ १८ गते सेबोनमा निवेदन दिएको हो ।  सेबोनबाट स्वीकृती पाएपछि मात्रै एफपीओ निष्कासन गर्नेछ ।  एफपीओ बिक्रीबाट कम्पनीले सर्वसाधारणबाट थप ४६ लाख ७२ हजार ९५४.५ रुपैयाँ रकम उठाउनेछ ।

कम्पनीले हाल कायम संस्थापकतर्फको ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणतर्फको २९ दशमलव ६४ प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पु¥याउन एफपीओ निष्कासन गर्न लागेको हो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)