ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल व्यापार एकीकृत रणनीति आभूषण (एचएसकोड ७११३११, ७११३१९, ७११३२०) निर्यातको विगत्

२०८० भदौ, २६  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति २०८० प्रकाशमा ल्याएको छ । उक्त रणनीतिमा सूचीकृत वस्तुमा आभूषण पनि पर्छ । आर्थिक वर्ष २००८/०९ मा आभूषण रू. ३९ करोड ३१ लाखको निर्यात भएकोमा आर्थिक वर्ष २०२२/२३ मा रू. २१ करोड ५२ लाखमा सीमित भएको छ । निर्यातको यस प्रवृत्तिले आभूषण निर्यातमा उक्त रणनीतिद्वारा घोषित लक्ष्य प्राप्त गर्न उत्पादनमा वृद्धि र निर्यातमा देशगत विविधीकरणको खाँचो देखाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)