ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झरीमा भिज्दै पञ्चरा [तस्वीर]

२०८० भदौ, २६  
Slider
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । बौद्ध धर्म मान्ने काठमाडौं र भक्तपुरका नेवार समुदायले मंगलवार पञ्चरा (पञ्चदान) पर्व मनाउँदै छन् । पर्वका अवसरमा पञ्चदान दिने गरिन्छ । मंगलवार बिहानदेखि पानी परे पनि मानिसहरू भिज्दै पञ्चदानमा सहभागी भइरहेका छन् ।

पञ्चदानलाई स्थानीय भाषामा 'पञ्चरा' भनिन्छ । यो दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल गर पाँच प्रकारका वस्तु दान गरिन्छ । दीपंकर बुद्धले आजकै दिनमा पहिलो पल्ट दान ग्रहण गरेको जनविश्वासका आधारमा यस दिन दान ग्रहण गर्ने परम्परा बसेको जानकार बताउँछन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)