ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सन नेपाल लाइफको आईपीओ डिम्याट खातामा आयो

२०८० भदौ, ३१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । एसएनएलआई संकेतबाट कम्पनीको शेयर डिम्याट खातामा देखिएको हो । 

कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणमा आईपीओ निस्कासन गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।

कम्पनी नेप्सेमा सूचीकृत भएपछि यसको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)