ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साउनमा २.३ प्रतिशतले घट्यो निक्षेप संकलन, कर्जा प्रवाहमा पनि ०.१ प्रतिशतले कमी  

२०८० भदौ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशत र कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आइतवार (आज)  सार्वजनिक गरेको गत साउनको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । 

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)